Posts

Image
Name : Shiva Shankar Bhandari  Five strategies for obtaining and engaging with networking contacts : 1.       Apple: a Tech a company with IOS operating system and mac operating system. 2.       PUBG: Online action and battle game. 3.       Volkswagen:  Volkswagen Group , is a German multinational automotive manufacturing company headquartered in Wolfsburg, Lower Saxony, Germany, and indirectly majority-owned by Austrian Porsche and Piëch families. 4.         TATA group: India’s biggest automotive company who already owe British auto company called jaguar. 5.       Nepal Telecom: Nepal telecom is the state-owned telecommunication service provider in Nepal with an operating income of $343.447 billion (2016 A.D) · Screenshots  of 5 companies, which are my field of interest. (twitter ) ·          TATA Group ·        VW group ·        PUBG ·        Apple ·        Nepal Telecom Interested people ( (peruse magazine articles, online sites, or other resou
Image
तिमी छौ नै त्यस्तै की हरकोहीलाई प्रिय लाग्छौ।  दोष तिम्रो होइन प्रिय ती आँखाहरुको हो, जसले तिमीलाई हेर्ने गर्छ।
हराउदै छु खोइ कता कता  , खोज्छु बिर्सन इ पुरा नहुनी  सपनालाई तर सक्दिन ! नितान्त एक्लो  महसुस गर्छु खोइ किन कस्को यादमा थाहा छैन ।।यो  पापी मन कसलाई खोज्दै छ ? प्रश्नै प्रस्न उत्तर बिनाको ,,,,,
भुकम्प गयो : बाहिर थिएं , आमाको फोन आयो : बाबु त ठिक छस्नी , राम्रोसँग बस । ठुला ठुला घर नजीक नबस । मैले भने : हस । केही समय पछि भुकम्प रोकियो र पुन फोन आयो , (आमाकै ) तलाई लखर लखर बाहिर नहिड भनेको हैन ।। साँचै हो रहेछ , आमालाई दुख्ने चित्त र अरुलाई दुख्ने चित्त फरक हुदो रहेछ । त्यसै भनिएको हईन : "आमाको काख र अरुको लाख " ‪#‎ Salutemom‬ https://www.facebook.com/shivu.bhandari/posts/858914660850641?comment_id=859671044108336&ref=notif&notif_t=feed_comment 
तिमी आउनि खबरले होला आज यो मन त्यसै त्यसै फुरुङ्ग भएको छ | हातमा भाको त्यो तातो चिया पनि सेलाएझैँ लाग्दै छ | साचै तिम्रो इस्पर्स नपाए पनि तिमी यही सहरमा आउदै छौ भन्नि सुन्दा पनि यी मन चंगा भएर उड्न थाल्छन |

सहर

माया पनि पैसा मा किन्नी सहर कस्तो को धनि को गरिब चिन्नी सहर कस्तो      हिजो त्यो आज यो थाहा छैन भोलि को हो सम्पतिको पछि लागि हिड्नी सहर कस्तो      जस्ले खर्च गर्छ पैसा संसारनै उस्को हन्छ गरिबलै जतोमा राखी पिन्नी सहर कस्तो  माया पनि पैसा मा किन्नी सहर कस्तो  को धनि को गरिब चिन्नी सहर कस्तो