तिमी छौ नै त्यस्तै की हरकोहीलाई प्रिय लाग्छौ। दोष तिम्रो होइन प्रिय ती आँखाहरुको हो, जसले तिमीलाई हेर्ने गर्छ।
Posts
Showing posts from 2015
- Get link
- Other Apps
भुकम्प गयो : बाहिर थिएं , आमाको फोन आयो : बाबु त ठिक छस्नी , राम्रोसँग बस । ठुला ठुला घर नजीक नबस । मैले भने : हस । केही समय पछि भुकम्प रोकियो र पुन फोन आयो , (आमाकै ) तलाई लखर लखर बाहिर नहिड भनेको हैन ।। साँचै हो रहेछ , आमालाई दुख्ने चित्त र अरुलाई दुख्ने चित्त फरक हुदो रहेछ । त्यसै भनिएको हईन : "आमाको काख र अरुको लाख " # Salutemom https://www.facebook.com/shivu.bhandari/posts/858914660850641?comment_id=859671044108336&ref=notif¬if_t=feed_comment