Posts

Showing posts from May, 2015
हराउदै छु खोइ कता कता  , खोज्छु बिर्सन इ पुरा नहुनी  सपनालाई तर सक्दिन ! नितान्त एक्लो  महसुस गर्छु खोइ किन कस्को यादमा थाहा छैन ।।यो  पापी मन कसलाई खोज्दै छ ? प्रश्नै प्रस्न उत्तर बिनाको ,,,,,
भुकम्प गयो : बाहिर थिएं , आमाको फोन आयो : बाबु त ठिक छस्नी , राम्रोसँग बस । ठुला ठुला घर नजीक नबस । मैले भने : हस । केही समय पछि भुकम्प रोकियो र पुन फोन आयो , (आमाकै ) तलाई लखर लखर बाहिर नहिड भनेको हैन ।। साँचै हो रहेछ , आमालाई दुख्ने चित्त र अरुलाई दुख्ने चित्त फरक हुदो रहेछ । त्यसै भनिएको हईन : "आमाको काख र अरुको लाख " ‪#‎ Salutemom‬ https://www.facebook.com/shivu.bhandari/posts/858914660850641?comment_id=859671044108336&ref=notif&notif_t=feed_comment