भुकम्प गयो :
बाहिर थिएं , आमाको फोन आयो : बाबु त ठिक छस्नी , राम्रोसँग बस । ठुला ठुला घर
नजीक नबस ।
मैले भने : हस ।
केही समय पछि भुकम्प रोकियो र पुन फोन आयो , (आमाकै )
तलाई लखर लखर बाहिर नहिड भनेको हैन ।।
साँचै हो रहेछ , आमालाई दुख्ने चित्त र अरुलाई दुख्ने चित्त फरक हुदो रहेछ ।
त्यसै भनिएको हईन :
"आमाको काख र अरुको लाख "
‪#‎Salutemom‬
https://www.facebook.com/shivu.bhandari/posts/858914660850641?comment_id=859671044108336&ref=notif&notif_t=feed_comment 

Comments

Popular posts from this blog